images

२०८३ आश्विन १९ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

images
images
बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend