images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • आजदेखि अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति...

आजदेखि अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति पुग्यो ?

आजदेखि अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति पुग्यो ?

images
images
बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ । 

    images
    images

    अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend