images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

images
images
मंगलवार, फाल्गुण ५ २०८२
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले प्रतितोला ४ हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend