images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी...

चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

images
images
शुक्रवार, फाल्गुण १ २०८२
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौं । चितवनमा हालसम्म ९४ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन्।खोप अभियानको पाँचौ दिनसम्म यहाँ ९४ प्रतिशत अर्थात् ६ हजार ३९० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

    images
    images

    चितवनमा यस वर्ष ६ हजार ७६८ किशोरीलाई खोप लगाउने लक्ष्य छ। भरतपुर महानगरपालिकामा ३ हजार २६५, रत्ननगर नगरपालिकामा ८३१, खैरहनीमा ५७३, राप्तीमा ६११, कालिकामा ४८१, माडी नगरपालिकामा ३४७ र इच्छाकामना गाउँपालिकामा २८२ किशोरीले खोप लगाएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend