images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट...

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । चौधरीको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    images
    images

    यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend