images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको...

कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति होला ?

कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति होला ?

images
images
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • काठमाडौँ । कालीमाटी बजारमा आज टाटे सिमी प्रतिकिलो अधिकतम १००, तिते करेला ८०, लौका ४०, परवर ८०, चिचिन्डो २५, घिरौंला ८० रुपैयाँ किलो रहेको छ । 

    images
    images

    यस्तै, भिण्डी ५०, बरेला १३०, इस्कुस २५, लाम्चो भन्टा २५, डल्लो भन्टा ३५, तने बोडी ६०, घिउ सिमी ९० रुपैयाँ छ । कन्य च्याउ २००, डल्ले च्याउ ३५० तथा कुरिलो ५०० रुपैयाँ किलो रहेको समितिले जनाएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend