images

२०८३ आश्विन १८ गते

images
images
images

इचंगुनारायणमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर

इचंगुनारायणमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • काठमाडौँ, २ माघ । रोटरी क्लब अफ काठमाडौं नर्थले नेपाल अबुर्द रोग निवारण संस्था तथा इचंगुनारायण (रानीवन) जग्गा एकिकरण आयोजना (दोस्रो) उपभोक्ता समितिको सहकार्यमा महिलाहरूका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण (pap smear test) शिविर आयोजना गरेको छ।

    images
    images

    शिविर वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कस्तुरी मल्लको उपस्थितिमा शुक्रबार बिहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म इचंगुनारायण (रानीवन) जग्गा एकिकरण आयोजना (दोस्रो) उपभोक्ता समितिको सामुदायिक भवनमा सञ्चालन हुनेछ।

    आयोजकले सबै महिला दिदीबहिनीहरूलाई अवसरको सदुपयोग गरी स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन्। परीक्षणको रिपोर्ट पूर्ण रूपमा गोपनीय रहने जनाइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend