images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • फेरि मनसुन सक्रिय, काटिसकेको धान...

फेरि मनसुन सक्रिय, काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह

फेरि मनसुन सक्रिय, काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह

images
images
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • काठमाडौँ । मनसुन फेरि सक्रिय भएकाले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरिएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरेका हुन् ।

    images
    images

    अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्न उनले सुझाएका छन् । काटेको धान खेतमा नछोड्ने, केही काँचोमै काटी सकेको धान चिउरा बनाउन सकिने रिमालले बताएका छन् ।

    यस्तै, तरकारीको बीउ छर्दा माटोको ड्याम बनाएर, प्लास्टिकले टनेल बनाएर छर्न आग्रह गरिएको छ ।महाशाखाले  विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अद्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend