images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • १५ प्रतिशत लाभांश दिने आशा लघुवित्तको...

१५ प्रतिशत लाभांश दिने आशा लघुवित्तको घोषणा

१५ प्रतिशत लाभांश दिने आशा लघुवित्तको घोषणा

images
images
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    images
    images

    प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाबाट पारित हुनुपर्छ । त्यसपछि लगानीकर्ताले पाउने छन् ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend