images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend