images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • मंगलवार सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट...

मंगलवार सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट हुँदै

मंगलवार सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँट हुँदै

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट गर्ने भएको हो । 

    images
    images

    बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ । आईपीओमा ६ हजार ८९६ जना आवेदकले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । यस पछि भने कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend