images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज...

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

    images
    images

    एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुुँजीको ४ प्रतिशत बोनस सेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend