images

२०८३ आश्विन १७ गते

images
images
images

आइतबार सूर्यदेवको पूजा

आइतबार सूर्यदेवको पूजा

images
images
आइतवार, पौष २० २०८२
आइतवार, पौष २० २०८२
  • काठमाडौं । आज २०८२ साल पुस २० गते आइतबार (सन् २०२६ जनवरी ४) आज माघ कृष्ण पक्षको प्रतिपदा तिथि रहेको छ। हिन्दू धर्मशास्त्र अनुसार हरेक बार कुनै न कुनै देवताको पूजा गर्ने परम्परा रहेको छ। आइतबार विशेष रूपमा सूर्यदेवको पूजा गर्ने दिनका रूपमा मानिन्छ।

    images
    images

    धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्यदेवको विधिपूर्वक पूजा गर्नाले समाजमा आदर र सम्मान प्राप्त हुने विश्वास छ। साथै यस दिन सूर्य सम्बन्धी मन्त्रको जप गर्नाले कुण्डलीमा रहेको सूर्य दोष नाश हुने मान्यता रहेको छ।

    सूर्यदेवको पूजा विधि
    आइतबार बिहान चाँडै उठेर स्नान गरी नजिकको मन्दिरमा गई भगवानको दर्शन गर्नुपर्छ। त्यसपछि सूर्यदेवलाई शुद्ध जल अर्पण गर्नाले कुण्डलीमा रहेको दोष नाश हुने विश्वास गरिन्छ।

    images
    images

    पूजाका क्रममा सूर्यदेवलाई मनपर्ने सामग्री जस्तै रातो फूल, रातो चन्दन, गुडहलको फूल तथा अक्षता ९चामल० चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेका मिठाइ चढाउनु शुभ मानिन्छ।

    जप गर्नुपर्ने मन्त्र
    पूजापछि निम्नमध्ये कुनै एक मन्त्रको जप गर्न सकिन्छः
    “तस्स्मरामि खलु तत्सवितुर्वरेण्यम्
    रूपं हि मण्डलमृचोऽथ तनुर्यजूंषि।
    सामानि यस्य किरणाः प्रभवादिहेतुं
    ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्।”
    वा
    “ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend