images

२०८३ आश्विन १६ गते

images
images
images
  • पूर्वाधार
  • मुलपानी–तितौरे सडक कालोपत्र हुँदै, ठेक्का ४९...

मुलपानी–तितौरे सडक कालोपत्र हुँदै, ठेक्का ४९ करोड २२ लाखमा सम्झौता

मुलपानी–तितौरे सडक कालोपत्र हुँदै, ठेक्का ४९ करोड २२ लाखमा सम्झौता

images
images
बुधवार, पौष १६ २०८२
बुधवार, पौष १६ २०८२
  • गलकोट, बागलुङ, १६ पुस । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्रको तीन सडकखण्ड मध्ये मुलपानी–तितौरे नौ किलोमिटर सडकमा कालोपत्रको काम सुरु भएको छ।

    images
    images

    पहिलो चरणमा तितौरेदेखि दानविसौना सम्मको खण्डमा कालोपत्र सम्पन्न भइसकेको छ। यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ।

    बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार, सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो। विश्व बैंकले यसअघि बागलुङ सहित देशका १७ स्थानीय सरकारलाई सडक स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराएको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend