images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति...

कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

images
images
सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • काठमाडौँ । कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

    images
    images

    कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकार्य श्रीमल ललितपुरको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी चोङकिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशनलाई डेढ–डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । 

    यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै रौतामाई गाउँपालिकाको कार्यालय उदयपुरको सिफारिसमा सिंगदन सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई  १र१ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend