images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • यस्तो छ आज कालीमाटि बजारमा तरकारी...

यस्तो छ आज कालीमाटि बजारमा तरकारी तथा फलफूलको मूल्य, हेर्नुस् मूल्यसूची

यस्तो छ आज कालीमाटि बजारमा तरकारी तथा फलफूलको मूल्य, हेर्नुस् मूल्यसूची

images
images
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौँ । फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज मंगलबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

    images
    images

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली सानो गोलभेँडा २५, रातो आलु ६७, भारतीय रातो आलु ५३, मुडेको रातो आलु ५७, सुकेको भारतीय प्याज ११२, लोकल गाँजर ११०, तराईको गाँजर ९५, लोकल बन्दा ४५, तराईको बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend