images

२०८३ आश्विन १६ गते

images
images
images

इसेवामा रोजगारीको अवसर

इसेवामा रोजगारीको अवसर

images
images
मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • इसेवामा रोजगारीको अवसर खुलेको छ।कम्पनीले ललितपुर कार्यालयको लागि इन्टरनेसनल पार्टनरशिप एण्ड बिजनेस ग्रोथ अपिसर माग गरेको हो।

    images
    images

    इच्छुकले बिजनेस/फाइनान्स विषयमा स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। एमबिए तह उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ।साथै, सम्बन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीको भनाइ छ। इच्छुकले पुस १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend