images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • आज कुन फलफूल तथा तरकारीको मूल्य...

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

images
images
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    images
    images

    आज झिगुनी प्रतिकेजी २० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ भने भिण्डी करिब ८ रुपैयाँले बढेर ३५ रुपैयाँ कायम गरिएको छ । 

    यता, डल्ले च्याउको भाउ प्रतिकेजी ८३ रुपैयाँभन्दा बढीले बृद्धि भएर ४१० रुपैयाँ, पुगेको छ भने पार्सले करिब ४१७ रुपैयाँले बढेर १६ सय ६६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend