images

२०८३ आश्विन १६ गते

images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौँ । मंसिर १८, नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 144.01 144.61
    EUR  (European Euro) 1 167.95 168.65
    GBP  (UK Pound Sterling) 1 191.43 192.23
    CHF  (Swiss Franc) 1 179.96 180.71
    AUD  (Australian Dollar) 1 94.87 95.26
    CAD  (Canadian Dollar) 1 103.29 103.72
    SGD  (Singapore Dollar) 1 111.25 111.72
    JPY  (Japanese Yen) 10 9.26 9.30
    CNY  (Chinese Yuan) 1 20.39 20.47
    SAR  (Saudi Arabian Riyal) 1 38.37 38.53
    QAR  (Qatari Riyal) 1 39.52 39.68
    THB  (Thai Baht) 1 4.51 4.53
    AED  (UAE Dirham) 1 39.21 39.37
    MYR  (Malaysian Ringgit) 1 34.93 35.07
    KRW  (South Korean Won) 100 9.83 9.87
    SEK  (Swedish Kroner) 1 15.35 15.41
    DKK  (Danish Kroner) 1 22.49 22.58
    HKD  (Hong Kong Dollar) 1 18.50 18.58
    KWD  (Kuwaity Dinar) 1 469.39 471.34
    BHD  (Bahrain Dinar) 1 381.98 383.57
    OMR  (Omani Rial) 1 374.05 375.61

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend