images

२०८३ आश्विन १६ गते

images
images
images

टाटा टियागो.इभिमा अहिलेसम्म कै आकर्षक अफर

टाटा टियागो.इभिमा अहिलेसम्म कै आकर्षक अफर

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौं। टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो.इभिका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै Greatest Offer of All Time अफर घोषणा गरेको छ ।विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् । यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, iPhone 17 Pro Max अथवा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्ने छन् ।

    images
    images

    योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज तथा फ्री होम चार्जर इन्स्टलेसनजस्ता मूल्यवान सुविधाहरू समेटिएका छन् । यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

    नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन तथा किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बन्न सफल भएको छ ।किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो इभि सुरूवाती मुल्य २७ लाख ४९ हजार रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend