images

२०८३ आश्विन १७ गते

images
images
images

टोखाबाट करिब ६ लाखको धनमाल चोरी

टोखाबाट करिब ६ लाखको धनमाल चोरी

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौँ । काठमाडौँको टोखाबाट करिब ६ लाख बराबरको धनमाल चोरी भएको छ । टोखा नगरपालिका–३ सूर्यदर्शन हाइट स्थित प्रकाश श्रेष्ठको डेराबाट ५ लाख ८४ हजार बराबरको गहना र नगद चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    images
    images

    श्रेष्ठ नुवाकोटको शिवपुरी गाउँपालिका–७ का स्थानीय हुन् । सोमबार साँझ भएको सो चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरीमा संलग्न आरोपी पक्राउ परेका छैनन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend