images

२०८३ आश्विन १६ गते

images
images
images

नवलपरासीमा ६ हजार मतदाता थपिए

नवलपरासीमा ६ हजार मतदाता थपिए

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • नवलपरासी । पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

    images
    images

    राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएको निर्वाचन अधिकारी सुजाता खत्रीले बताइन्  । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको समेत उनले बताइन् । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend