images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं । नेपाल एसबीआई बैंकको लाभांश घोषणा भएको छ ।बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    images
    images

    बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ०६८ रुपैयाँको ९ प्रतिशतका दरले लाभांश (४ प्रतिशतका दरले बोनस सेयर तथा ५ प्रतिशतका दरले नगद लाभांश) (कर प्रयोजनका लागि समेत) गरी वितरण गर्ने घोषणा गरेको हो ।यो लाभांश बैंकको ३२औं वार्षिक साधारणसभाले पास गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend