images

२०८३ आश्विन १७ गते

images
images
images

आइतबार सूर्यदेवको पूजा, आदरमान सम्मान तथा सूर्यदोष नाश हुने मान्यता

आइतबार सूर्यदेवको पूजा, आदरमान सम्मान तथा सूर्यदोष नाश हुने मान्यता

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ । मंसिर ७ हिन्दू पंचाङ्ग अनुसार आज मंसिर शुक्ल पक्षको तृतिया तिथि तथा सन् २०२५ नोभेम्बर २३ तारिख आइतबार परेको छ। हिन्दू धर्मशास्त्रका मान्यताअनुसार आइतबार सूर्यदेवको पूजा अर्चना विशेष फलदायी मानिन्छ।

    images
    images

    धर्मग्रन्थमा उल्लेख भए अनुसार आइतबार सूर्यदेवको आराधना गर्ने व्यक्तिले समाजमा आदर मान, प्रतिष्ठा तथा नेतृत्व गुण बढ्ने विश्वास गरिन्छ। यस्तै, सूर्यसँग सम्बन्धित ग्रहदोष विशेष गरी सूर्य दोष निवारणमा सूर्यमन्त्र जपको विशेष प्रभाव हुने मान्यता छ।

    पूजा गर्ने विधि

    images
    images

    आइतबार बिहान चाँडै उठेर स्नान गर्ने

    नजिकको मन्दिरमा गई दर्शन गर्ने

    उदाउँदो सूर्यलाई जल चढाउने

    यसले कुण्डलीमा रहेको सूर्यदोष नाश हुने विश्वास

    पूजामा यी सामग्री अर्पण गर्नुपर्छः

    रातो फूल

    रातो चन्दन

    गुडहल (हिबिस्कस) को फूल

    अक्षता

    गुड वा गुडबाट बनेका मिठाई

    यसपछि यी दुई मध्य कुनै एक सूर्य मन्त्र जप गर्न धर्मशास्त्रले सुझाव दिएको छ ।
    उदयमान सूर्यदेवलाई समर्पित मन्त्र वा आदित्य हृदय स्तोत्रको जप।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend