images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मतदाता नामावली दर्ता गर्ने आज अन्तिम...

मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन

मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने आज अन्तिम दिन रहेको छ ।

    images
    images

    सरकारले ३० कात्तिकसम्मका लागि खुला गरेको मतदाता नामावली दर्ता पाँच दिन म्याद थपेर ५ मंसिरसम्म पुर्‍याएको थियो । उक्त म्याद आज सकिन लागेको हो ।

    २० फागनुसम्म १८ वर्ष उमेर पुग्ने नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्ने सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend