images

२०८३ कार्तिक ५ गते

images
images
images

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौँ । नबिल बैंकका दुई म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स फन्ड– २ र नबिल फ्लेक्सी क्यापले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

    images
    images

    नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस फन्डको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ । 

    त्यस्तै नबिल फ्लेक्सी क्यापले ५ प्रतिशत नगद लाभांश दिने भएको छ । यसको बुक क्लोज भने आज तोकिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend