images

२०८३ आश्विन १९ गते

images
images
images

विश्व बैंकबाट नेपालले एक अर्ब १३ करोड कार्बन अनुदान पाउने

विश्व बैंकबाट नेपालले एक अर्ब १३ करोड कार्बन अनुदान पाउने

images
images
आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौं । नेपालले विश्व बैंकबाट एक अर्ब १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । फरेष्ट कार्बन साझेदारी परियोजना अन्तर्गत नेपालले उक्त अनुदान पाउन लागेको हो ।विश्व बैंकका अनुसार नेपालले १.८८ मिलियन टन कार्बन डाईअक्साईड घटाएबापत सो अनुदान पाउन लागेको हो । नेपालको तराईको क्षेत्रमा रहेको जंगलबाट ठूलो मात्रामा कार्बन उत्सर्जन गरे बापत आर्थिक सहयोग पाउँदै आएको छ । वन पैदावरको दीगो विकासको क्षेत्रमा सामुदायिक परियोजना अन्तर्गत नेपालले गरेको प्रगतिमा विश्व बैंकले उक्त अनुदान प्राप्त गरेको हो ।

    images
    images

    उक्त रकम वन विकासको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सरकारले उपलब्ध गराउनेछ । नेपाल सरकारले लागू गरेको कार्बन उत्र्सजनमा योगदान गर्ने सरोकारवाला संस्थाहरु देखि आदिबासी जनजाति, स्थानीय सरकार लगायतलाई उक्त अनुदान रकम वितरण गरिनेछ ।एफसिपिएफ परियोजना सरकार, सरोकारावाला निकाय, आदिबासी जनजाति, नागरिक समाज र निजि क्षेत्रलाई एक ठाउँमा उभ्याउने विश्व बैंकद्वारा सञ्चालित साझा परियोजना हो । यसले वनको विकास र पुर्नस्थापनापनामा कार्य गर्दै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend