images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • होन्डाको मोटरसाइकलमा १० लाख जित्ने मौका...

होन्डाको मोटरसाइकलमा १० लाख जित्ने मौका सार्वजनिक

होन्डाको मोटरसाइकलमा १० लाख जित्ने मौका सार्वजनिक

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौँ । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । 

    images
    images

    यो योजना अन्तर्गत ग्राहकहरूले होन्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु– १० लाख नगद जित्न सक्नेछन् ।  यसका साथै ‘चुज योर स्किम’  अन्र्तगत ग्राहकहरुले रु– १०,००० सम्मको थप स्क्रयाच कार्ड वा रु– १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज वा ‘बाइ १ गेट १ सर्भिसिङ ७ वर्ष सम्म सित्तैमा पाउन पाउन सकिने कम्पनीले जनाएको छ । 

    साथै होन्डाको बिग बाइकहरुमा रु– १ लाख सम्म छुट दिने योजना पनि होन्डाले ल्याएको छ । यो उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले विज्ञप्तिमार्फत लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend