images

२०८३ आश्विन १७ गते

images
images
images

पोर्चुगलद्वारा कामदार भिसा जारी गर्न रोक

पोर्चुगलद्वारा कामदार भिसा जारी गर्न रोक

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौँ ।  पोर्चुगल सरकारले उच्च दक्षबाहेकका सबै प्रकारका कामदार भिसा जारी नगर्ने निर्णय गरेको छ।लिस्बनस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्ति नुसार अक्टोबर २३ तारिखदेखि लागू हुने गरी कामदार भिसा (वर्क भिसा) जारी गर्न बन्द गरिएको हो।

    images
    images

    नेपाल र मध्यपूर्वका मुलुकबाट पोर्चुगलमा रोजगारीका अवसर देखाएर ठगी गर्ने समूह सक्रिय हुन सक्ने भन्दै सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ।दूतावासले भनेको छ, ‘कामदार भिसा नदिने निर्णयपछि पनि नेपालीहरूलाई पोर्चुगलमा रोजगार दिलाइदिने प्रलोभनमा पार्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ।’दूतावासले कसैको बहकाउमा नपरी, यस्ता अवैध गतिविधिबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend