images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बिर्तामोडमा शनिबारदेखि दिपल र नामीको टेस्ट...

बिर्तामोडमा शनिबारदेखि दिपल र नामीको टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम

बिर्तामोडमा शनिबारदेखि दिपल र नामीको टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम

images
images
मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • काठमाडौँ, २५ कात्तिक । एमएडब्लू वृद्धि ग्रुपले बिर्तामोडमा नयाँ दिपल र नामी सोरूम उद्घाटनको अवसरमा आउँदो शनिबारदेखि चार दिनसम्म टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।कार्यक्रममा सहभागीहरूले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक सवारी साधन परीक्षण गर्न पाउँनेछन्।
     
    हाल यी ब्रान्डहरू नेपालमा लोकप्रिय र प्रविधिमैत्री इभीका रूपमा स्थापित भइरहेका छन्।साथै, कार्यक्रममा रोबोटसँग अन्तरक्रिया गर्ने अवसर पनि रहनेछ। नाडा अटो शोमा चर्चित भएका दिपल-एस०५ र नामी भिगो मोडलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।एमएडब्लू  वृद्धिले कार्यक्रममा विशेष प्रमोशनल अफरहरू समेत ल्याएको छ। जसमा पुराना गाडी साट्ने ग्राहकका लागि आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहारहरू रहने छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend