images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ सिदार्थ हस्पिटालिटी लगायतका संस्थाहरूसँग सम्झौता गरेको हो।

    images
    images

    सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले ती संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट बैंकका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend