images

२०८३ आश्विन २० गते

images
images
images

घट्यो पिँडालुको मूल्य, प्रतिकिलो कति ?

घट्यो पिँडालुको मूल्य, प्रतिकिलो कति ?

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौं । कालीमाटी बजारमा पिँडालुको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार पिँडालुको मूल्य घटेको देखाएको हो ।

    images
    images

    आज पिँडालुको मूल्य थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । हिजो आइतबार पिँडालु प्रतिकिलो ९१ रुपैयाँमा किनबेच भएको थियो ।आज सोमबार भने पिँडालु प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भइरहेको छ । असोज अन्तिम साता पिँडालु प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend