images

२०८३ आश्विन १६ गते

images
images
images

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड, सञ्चित कोष ऋणात्मक

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड, सञ्चित कोष ऋणात्मक

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं ।   महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले उक्त विवरण अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएका हुन्। 

    images
    images

    महालेखा नियन्त्रक कार्यालयले तयार पारेको यो विवरणमा सरकारको सम्पत्ति, ऋण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन, र विभिन्न कोषहरूको मौज्दातसम्बन्धी जानकारी समावेश छ।प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा सरकारको सञ्चित कोष रु १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख ऋणात्मक रहेको छ। नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाख ऋणात्मक रहेको देखिएको छ। 

    विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend