images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४...

सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४ गते 'ट्यालेन्ट हन्ट' गर्ने

सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४ गते 'ट्यालेन्ट हन्ट' गर्ने

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा सञ्चालन हुनेछ ।ट्यालेन्ट हन्टमा सहभागी हुन कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नुपर्नेछ ।

    images
    images

    एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि आजबाट प्रशिक्षण पनि सुरु गरेको छ ।दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुने तय भएको छ ।

    सुदूरपश्चिम रोयल्सको टोली :
    दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend