images

२०८३ आश्विन १९ गते

images
images
images

मार्दीको भ्यू प्वान्टबाट मुग्ध बनाउने दृश्य, चिया काका

मार्दीको भ्यू प्वान्टबाट मुग्ध बनाउने दृश्य, चिया काका

images
images
शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • कास्की । अन्नपूर्ण हिमशृङ्खलाको गोदमा अवस्थित मार्दी भ्यू प्वान्ट हालै यात्रु र फोटोग्राफी प्रेमीहरूका लागि नयाँ आकर्षण बन्दै गएको छ। स्थानीय फोटोग्राफर “चिया काका” ले भ्यू प्वान्टबाट खिचेका ताजा तस्वीरहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका छन्।

    images
    images

    चिया काकाका अनुसार, बिहानको स्वच्छ मौसममा हिमालको सुनौलो झल्को र वरिपरिका हरियाली गाउँले बस्तीले दृश्यलाई झनै जीवन्त बनाउँछ। उनले भने, “मार्दीको भ्यू प्वान्टमा उभिँदा लाग्छ, प्रकृतिले आफैं चित्र बनाइरहेको छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend