images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१:२०१५’ बाट...

महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१:२०१५’ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक ‘आईएसओ ९००१:२०१५’ बाट पुनः प्रमाणित

images
images
बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१:२०१५’ बाट पुनः प्रमाणित भएको छ ।गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम ०८१ साउन ३२ देखि लागु हुने गरी बैंक प्रमाणित भएको हो । यो २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको हो ।

    images
    images

    बैंकले ‘प्रोभिजन अफ डेभलपमेन्ट बैंकिङ एक्टिभिटिज’अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको बताइएको छ ।अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तररूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend