images

२०८३ आश्विन १९ गते

images
images
images

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं ।  सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । 

    images
    images

    हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend