images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आज देशभर सार्वजनिक बिदामा पनि सञ्चालन...

आज देशभर सार्वजनिक बिदामा पनि सञ्चालन हुनेछन् केही बैंकका शाखा

आज देशभर सार्वजनिक बिदामा पनि सञ्चालन हुनेछन् केही बैंकका शाखा

images
images
सोमवार, कार्तिक १० २०८२
सोमवार, कार्तिक १० २०८२
  • काठमाडौँ । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ। तर पनि अधिकांश वाणिज्य बैंक र विकास बैंकहरूले ग्राहक सुविधालाई ध्यानमा राख्दै केही शाखा खुला राख्ने भएका छन्।

    images
    images

    बैंकहरूले नियमित बैंकिङ सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत आफ्ना शाखा तथा काउन्टर सञ्चालन गर्ने तयारी गरेका हुन्। केही बैंकहरूले आफ्नो शाखा खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

    ग्राहकको आवश्यकता र बैंकिङ कारोबारलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको बैंकहरूले जनाएका छन्।

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend