images

२०८३ आश्विन १७ गते

images
images
images

देशभर मौसम मुख्यतया सफा रहनेछ

देशभर मौसम मुख्यतया सफा रहनेछ

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । असोज ३१,आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशभरको मौसम मुख्यतया सफा रहनेछ।

    images
    images

    सभी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली देखिए पनि बाँकी क्षेत्रहरूमा मौसम प्रायः खुल्ला रहने पूर्वानुमान गरिएको छ। यस अवधिमा वर्षाको सम्भावना एकदमै न्यून रहेको जनाइएको छ।

    मौसम सामान्य रहँदा दैनिक कार्यहरू, यात्रारत नागरिक र कृषकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। यस्तै, हवाई सेवा र सडक यातायातमा समेत मौसमका कारण कुनै विशेष अवरोध नहुने सम्भावना रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend