images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार भन्दा धेरै कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार भन्दा धेरै कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ जना संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ।

    images
    images

    उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको सेयर शाखा लाजिम्पाटमा के-कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend