images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • आज सुनको मूल्य स्थिर, चाँदी ...

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  स्थानीय बजारमा आज सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
     
    चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।  
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend