images

२०८३ आश्विन १७ गते

images
images
images

प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय

प्रधानमन्त्री सुशीला कार्की सामाजिक सञ्जालमा सक्रिय

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति औपचारिक रूपमा सुरु गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्कीका आधिकारिक सामाजिक सञ्जाल खाताहरू सार्वजनिक गरेको हो।

    images
    images

    कार्यालयका अनुसार, प्रधानमन्त्री कार्कीले निम्न आधिकारिक खाताहरू सञ्चालनमा ल्याएका छन् ।

    विज्ञप्तिमा जनाइए अनुसार, सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीले सरकारका नीति, कार्यक्रम, तथा जनसरोकारका विषयमा जानकारी आदान प्रदान गर्नेछिन्। साथै, नागरिक सँग प्रत्यक्ष संवाद गर्न पनि सामाजिक सञ्जाल उपयोग गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    images
    images

    प्रधानमन्त्री कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री हुन्, र सामाजिक सञ्जाल मार्फत जनतासँग नजिकिने यो पहललाई सकारात्मक रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend