images

२०८३ आश्विन १८ गते

images
images
images

आज देशभर सार्वजनिक विदा, आरटीजीएस प्रणाली भने सुचारु रहने

आज देशभर सार्वजनिक विदा, आरटीजीएस प्रणाली भने सुचारु रहने

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं।  बडादसैँको पहिलो दिन आज घटस्थापनाको सार्वजनिक विदा रहेको छ । सार्वजनिक विदा भएपनि आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज सोमबार विदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

    आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यो प्रणाली सञ्चालनमा रहनेछ। सोहीबमोजिम गर्न गराउन केन्द्रीय बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend