images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • ओम कपन डेन्टलमा आईएमई लाइफ इन्स्योरेन्सका...

ओम कपन डेन्टलमा आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीले छुट पाउने

ओम कपन डेन्टलमा आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीले छुट पाउने

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले ओम कपन डेन्टलबाट सेवा लिँदा छुट पाउने भएका छन् । 

    images
    images

    यस डेन्टलबाट उपलब्ध हुने सेवाहरुमा इन्स्योरेन्ससँग आवद्ध रहेकाले छुट पाउने भएका हुन् । जसमा चेकअप तथा उपचार सेवामा २५ प्रतिशत छुट पाउनेछन् भने स्केलिङमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । 

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend