images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सनुचाँदीको मूल्य नयाँ रेकर्ड, एक तोलाको...

सनुचाँदीको मूल्य नयाँ रेकर्ड, एक तोलाको कति ?

सनुचाँदीको मूल्य नयाँ रेकर्ड, एक तोलाको कति ?

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हला १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर २ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाका २ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend