images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, यात्रुहरु ३६...

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, यात्रुहरु ३६ घण्टादेखि अलपत्र

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, यात्रुहरु ३६ घण्टादेखि अलपत्र

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • चितवन । नारायणगढ– मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन।

    images
    images

    आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ। तर अहिलेसम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन। माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो।

    शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो। बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्।यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend