images

२०८३ आश्विन १८ गते

images
images
images

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने भएको छ ।निर्माण युनिटले दुई पोष्टर सार्वजनिक गर्दै कात्तिक ६ गते चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ ।दयाहाङ, विजय र समृद्धिसँगै फिल्ममा पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । 

    images
    images

    निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् ।वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेका छन् । 

    सामाजिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो ।फिल्ममा मनकृष्ण महर्जनको छायाङ्कन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य छ । चलचित्र काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend