images

२०८३ आश्विन १८ गते

images
images
images

फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि सर्‍यो

फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि सर्‍यो

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । जेनजी आन्दोलनको कारण असोज ३ गतेबाट सरेर कात्तिक ६ मा पुगेको फिल्म फेरि सरेको हो । 

    images
    images

    निर्माण युनिटले फिल्मलाई ६ कार्त्तिकबाट सारेर २१ कात्तिकमा पुर्‍याएको छ । निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर फिल्मको प्रदर्शन मिति २१ कात्तिक निर्धारण गरिएको बताए । 

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल,  बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । बासुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ निर्माता हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend