images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नाडा अटो शोको चार दिनमा ३२८...

नाडा अटो शोको चार दिनमा ३२८ पन्च इभी बुकिङ

नाडा अटो शोको चार दिनमा ३२८ पन्च इभी बुकिङ

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । नाडा अटो शोमा पहिलो दिनमै १०० भन्दा बढी बुकिङ लिएर बिक्री सुरू भएको पन्च इभीको ४ दिनमा ३२८ बुकिङ भएको छ।

    images
    images

    पन्च इभीको नाडाको बाँकी दुई दिन पनि उपभोक्ताहरूको बाक्लो उपस्थिती रहने विश्वास रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए।

    टाटा पन्च इभी सुरूवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँमा सार्वजनिक गरिएको हो।यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ।साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend