images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • महानगर भित्रका सम्पूर्ण विद्यालयहरू भदौ २४...

महानगर भित्रका सम्पूर्ण विद्यालयहरू भदौ २४ देखि २६ गतेसम्म बन्द

महानगर भित्रका सम्पूर्ण विद्यालयहरू भदौ २४ देखि २६ गतेसम्म बन्द

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगर भित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

    images
    images

    जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायत विरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ।

    २५० भन्दा बढी घाइते भएका छन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend